चिकित्सकशास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिङ्ग क्याम्पस वीरगंजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । अध्यक्षमा प्रशंसा पाण्डेय, सचिवमा प्रशिद्धिकी कार्की, कोषाध्यक्षमा मोनिका जैसवाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सिता सिटौला, विनी साह, भूमिका न्यौपाने, रिता सापकोटा लगायत विजयी भएका छन् ।  कुल १ सय ६५ मतदाता रहेको यस क्याम्पसमा नेविसंघले ९० मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah