पुर्बका इकु अर्थात युटुव बाट भाइरल भएका चुपी डन भनेर चिनिने यज्ञबहादुर कटुवालकाे अर्काे एक अन्तर्वार्तामा भिडियाे आएकाे छ । आजै बाट उनले अभिनय गरेकाे दाेश्राे सर्ट फिल्म “रूद्रक्ष डन” टि.भी. नेपाली युटुव च्यानल बाट सार्वजनिक हुने निर्माण टिमले जानकारी दिएकाे छ।
यसै सर्ट फिल्म “रूद्रक्ष डन”मा अभिनय गर्ने नायक रूद्राक्ष लिम्बु र यज्ञबहादुर कटुवाल दुबै एक अन्तर्वार्तामा उपस्थित भएका छन । चर्चित हास्य टेलि श्रृङखला मेरी बास्सैका साथै उनकै नाममा “चुपी डन” नामक छाेटाे चलचित्र मा पनि काम गरि सकेका छन , जसलाइ दर्शकहरुले अत्याधिक मन पराएका पनि छन । उनले अभिनय गरेकाे चलचित्र “रूद्राक्ष डन” अर्काे चलचित्र “चुपी डन” कै अर्काे भाग रहेकाे बताउछन नायक रूद्राक्ष लिम्बु ।
हेराैं रूद्राक्ष लिम्बु सहितकाे चुप्पी डनकाे अन्तर्वार्ता भिडियाेः



