काठमाडौ । मिस नेपाल, शृंखला खतिवडा फेब्रुअरीमा फ्रान्स गएकी थिइन् । उनी नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सदभावना दुतमा नियुक्त पनि भएकी थिइन । त्यसक्रममा उनले फ्रान्सको विभिन्न ठाँउमा भ्रमण गदै केही विशिष्ट व्यक्तिहरुलाई समेत भेट्ने मौका पाइन् ।

त्यसका साथै खतिवडाले फ्रान्समा म्यानचेस्टर युनाइटेड र पिएसजीको च्यामिपयन्स लिग प्रतिस्पर्धा हेर्ने मौका मिलेको थियो । उनले म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोल पोग्बा, युनाइटेडका पूर्व प्रशिक्षक सल एलेक्स फर्गुसन, फ्रेन्च राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडिए , फ्रान्सका पूर्व राष्ट्रपति निकोला सार्कोजी र स्टार खेलाडी प्याट्रिक इभ्रासँग पनि फोटो खिचाएकी थिइन् । सोही भ्रमणमा रहदाको खुसीको पलको केही तस्विर हाल इस्टाग्राममा पोष्ट गदै आफुलाई गरेको महान आतिथ्यको लागि एटीआर र एयरबसको प्रबन्धकलाई धन्यवाद दिएकी छिन् । मिडिया एनपी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah