दमक/नेकपा एमालेले आजदेखि मेची महाकाली अभियान अन्र्तगत झापाको काकडभिट्टाबाट शक्ति प्रदर्शन गर्दैछ । संबिधान कार्यन्वयन र राष्ट्रियताको मुद्धा सहित एमालेले देश ब्यापी जागरण अभियान शुरु गरेको बताइएको छ । आज शनिबार काकडभिट्टाबाट शुरु हुने अभियानलाइ महत्वका साथ हेरिएको छ ।
काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा राखिएको छ । शनिबार तीनवटै ठाँउमा आमसभाहरु हुने नेकपा एमाले नेता इन्द्र भण्डारीले बताए । उनका अनुसार तीन वटै स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित बरिष्ठ नेताहरु झलनाथ खनाल,माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार शिर्षस्थ नेताहरु झापाको दमकमा नै बस्नेछन् । आइतवार बिहान उनिहरु मोरङ लाग्ने नेकपा एमालेका प्रदेश सदस्य देबेन्द्र दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah