ईटहरी । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत”बेल्टार बजार”बोलको गीत सार्वजनिक भएको छ ।भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कुन्दन राईको एरेन्ज रहेकोगीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिङ सम्पन्न गरिएको गीतले उदयपुरका एतिहासिक महत्त्व पूर्ण ठाउहरुलाई समेटिएको छ भने परदेशीहरुको  मन छुने गीत रहेको बनेको छ ।

गीतबाट गायक दीपेन्द्र राई र संगीतकार रुद्र श्रेष्ठले दर्शकहरुले मनपराउने कुरामा  विश्वस्त छन् । हेर्नुहोस्   भिडियो हेर्नुहोस:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah