दमक/मधेशका जिल्लाहरुमा मेधेशी मोर्चा बिरुद्ध मधेशि जनताले नै उत्रने भएकाछन् । नेकपा एमालेको मेची महाकाली अभियान अन्र्तगत आज दिउसोदेखिका कार्यक्रम मधेशी बाहुल्यता रहेको क्षेत्रमा हुदैछ । त्यहाँ मधेशी मोर्चाले बन्द र अराजक गतिबिधि शुरु गरेपनि त्यहाँ कार्यक्रमको भब्य तयारी भइरहेको नेकपा एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगश भट्टराइले जानकारी दिए । मधेशी मोर्चाका नाममा निषेध गर्न खोजिनु अराजकता भएको बताउदै मधेशी जनताको साथमा नै मधेशका जिल्लाहरुमा एमालेले लाखौ जनता उतारेर कार्यक्रम गर्ने दाबी उनले गरे ।
मधेशी नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितले आफू मधेशबाट बडारिने भयले एमालेको कार्यक्रम बिथोल्न खोजे त्यो मधेशी मोर्चाका लागि नै घातक हुने चेतावनी दिए । उनले मधेशी मोर्चा बिरुद्ध त्यहिबा मधेशी जनता रहेको बताउदै त्यो अब पुष्टि हुने समय आएको बताए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपा एमालेका सबै शिर्षस्थ नेताहरु आज मधेश गएर संबिधानको बिषयमा मधेशी जनतालाइ बुझाउनेछन् । एमालेमा लगाइएको भ्रमहरुलाइ चिर्न र सबिधान कार्यन्वयनका लागि यो अभियान भएको एमाले अध्यक्ष ओलीले बताउदै आएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah