एजेन्सी – गीत नबुझेपनि अत्याधिक चर्चामा रहेको थियो, ‘ग्यङनम स्टाइल’ । दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको उक्त गीत युट्युबमा सर्वाधिक हेरियो र सुनियो । जसले सबैभन्दा बढी पटक हेरिने गीतको रेकर्ड बनायो ।

यसैबीच, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्दै अर्को दक्षिण कोरियाई पप ब्यान्डको गीत सर्वाधिक हेरिने गीतमा पर्न सफल भएको छ । ‘ब्लाकपिंक’ नामक ब्यान्डको ‘किल दिस् लभ’लाई अहिलेसम्म सर्वाधिक १३ करोड २० लाख ६४ हजार ७ सय एक पटक हेरिएको छ ।
उक्त गीतले २४ घण्टामा सबैभन्दा बढी पटक हेएिको अरियना ग्रान्देको ‘थ्यांकयु’को रेकर्ड पनि तोड्न सफल भएको छ ।

सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो, ब्याल्याकपिंक । यो ब्यान्डका सम्पूर्ण सदस्य युवतीहरु छन् । यसमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् । यस ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो । यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।

सन् २०१८ मा यस ब्यान्डले ‘डु डु डु डु’ गीत सार्वजनिक गरेको थियो, जो दक्षिण कोरियामा युट्युबमा सर्वाधिक हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah