दमक-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाकर्मी र एमालले सप्तरी घटनामा संयमता अपनाएको बताएकाछन् । उनले अहिले मधेशमा भइरहेको आगजनि र ब्यवहार राजनीतिक आवरणमा अपराधिक समुहले गरिरहेको टिप्पणी गरेकाछन् । सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले ओली निवास दमकमा आज तयार पार्नु भएको भिडियो:-
https://youtu.be/UZkHNYyhc2o



