२४ फागुन — भारतीय पत्रिका पञ्जाब केसरीले सस्तो मूल्यमा घुम्न पाइने सुन्दर देशहरूको सूची जारी गरेको छ । त्यसमा नेपालको नाम पनि परेको छ । नेपाल प्राकृतिक सुन्दरताको लागि प्रसिद्ध भएको अनि देवताको घरसमेत भएको लेखिएको छ । थोरै पैसा खर्च गरेरै घुम्न पाइने उल्लेख छ ।

नेपालका अलावा थाइल्यान्ड, मलेसिया, भियतनाम र चीनको नाम लिइएको छ । छुट्टीमा घुम्नका लागि यी देश उपयुक्त हुने बताइएको छ ।

थाइल्यान्ड पनि अत्यन्त सुन्दर देश हो । यहाँ संसारभरिका मानिस घुम्न आउँछन् । सुन्दर हुनुका अलावा यो सस्तो पनि छ । कम पैसामै यहाँ भरपूर मनोरञ्जन लिन पाइन्छ ।

मलेसियाको जेटिङ हिल, बाटु गुफाहरू, पेट्रोनास ट्विन टावर, पेनाङ र मलक्का जस्ता ठाउँहरू घुम्न लायक छन् । यहाँ खानपिउन सस्तै छ ।

चीनमा पनि शांघाई बन्ड्स, द ग्रेट वाल, फोरबिडन सिटी, टेराकोटा आर्मी लगायतका दर्शनीय स्थान छन् ।

अनि भियतनाम पनि सानो र सुन्दर देश हो । यहाँ खानपिउन र बस्न सस्तै छ । थोरै पैसामै यहाँ शपिङ गर्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah