काठमाडौं – लोकप्रिय गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’–४ सार्वजनिक भएको छ । ‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेको राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम दर्शन नमस्ते–४ मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ७ वटा गीत समावेस छन्। जसमा ‘टाइटल गीत ३ वटा छन् । अन्य मोहनी, केकी, तिमी बिना र यी दुःखहरु लगायत छन् ।

एल्बममा समावेस गीतहरुमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रचना र उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत छ।

नेपाली गायन क्षेत्रमा मेघास्टारको रुपमा चर्चित राईले एक समारोहबीच एल्वम दर्शन नमस्ते–४ सार्वजनिक गरेका हुन् । वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापा लगायतले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

सयौं फिल्म तथा आधुनिक गीत लगायत थुप्रै भाषामा आफ्नो आवाजमा गीतहरु रेकर्ड गराई सकेका राईको दर्शन नमस्ते–४ १९औँ एल्बम हो ।

प्रमुख अतिथि थापाले ‘दर्शन नमस्ते—२’ सार्वजनिक गर्दै अझ सफलताको शुभकामना व्यक्त गरे । थापाले किङको पाइलाले यसरी नै अटुट सफलता पाउँदै जाउन, शुभकाना।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah