बजार बन्द गराउँदै हिडेका  मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यवसायीहरुले लखेटेका छन । यो बीरगञ्जको घटना हो । त्यहाँको वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजका ब्यवसायीहरुले लखेटेका हुन ।
सो क्रममा व्यवसायी र मोर्चाका कार्यकतौबीच केही समय घण्टाघर चोकमा झडप समेत भएको थियो । मोर्चाका कार्यकर्ताहरुले मिनाबजार कम्प्लेक्समा रहेका खुद्रा तथा थोक तरकारी पसलेहरुलाई पसल बन्द गर्न चेतावनी दिएपछि ब्यबसायीहरु बन्दकर्ताको प्रतिकार गर्दै आक्रमणमा उत्रिएका हुन ।
ब्यबसायीको प्रतिकारमा उत्रदा शरद्सिङ भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजबादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल घाईते भएका छन् ।
सयौंको संख्यामा रहेका आक्रोशित ब्यबसायीले सत्तारुढ मोर्चाका कार्यकर्तालाई प्रतिकार गरेपछि घण्टाघर क्षेत्र तनाबपूर्ण भएको थियो । अहिले सो क्षेत्रमा थप झडप हुन नदिन र स्थितीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोबिन्द साह र सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर आफै घटनास्थलमा खटिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah