काठमाडौँ ।गायक सुनिल मगर को नयाँ म्युजिक भिडियाे बजारमा आएको छ । सेलो पप यस गीतमा शब्द भवनी कंडेल तथा संगीत बिक्रम थापा र संगीत सम्योजन सन्दिप कार्किको रहेको छ । कलिन्चोकको सुन्दर ठाँउमा यस गीतको भिडियोलाई छायांकन गरिएको हो । उमेश राई (फुलन्देको आमा) लाई यस भिडियोमा दोहोरो भुमिकामा देख्न सकिन्छ ।
उमेश लाई मोडेल निरान्जली लामाले साथ दिएका छन। गायक स्वयम् अनि माधव ,मन्जु ,पासङ को पनि अभिनय देख्न सकिन्छ | भिमफेदी गाईजको फीचरिङ्ग यस भिडियोलाई पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको हो भने यस भिडियोलाई भिमफेदी को Youtube Channel मा upload गरिएको छ |भिडियो लिन्क :



