काठमाडौँ । गायक दीपेन राई र गायिका सुनिता थेगीमको स्वरमा रहेको पुर्बेली लोकदोहोरी गीत” बेल्टार बजार”सार्वजनिक भएको एक हप्तामै श्रोता दर्शकको मन जित्न सफल ।भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको गीतको डेमो भिडियो पूर्वाञ्चल म्युजिक नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

कुन्दन राईले एरेन्ज गरेको उक्त गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा उदयपुरका ऐतिहासिक एवं पर्यटकीय ठाउँहरुलाई समेटिएको छ। हेर्नुहोस गीतको भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah