एजेन्सी । माछामासु खाने भन्दा शाकाहारी खाना मानव स्वास्थ्यको दृष्ट्रिकोणले राम्रो मानिन्छ । तर ब्रिटेनमा हालै गरिएको एक सर्वेले भने माछामासु खाने मानिस नखानेको तुलनामा यौनसम्पर्कमा बढी रुची राख्ने देखाएको छ । नन्भेज खानेले सातामा एकपटक पक्कै यौनसम्बन्ध राख्ने गरेको अध्यनको दावी छ ।

यो सर्वे मासु बेच्ने कम्पनीले गरेको भए पनि यसमा दुई हजार मानिसलाई सहभागी गराएको एजेन्सीको दावी छ । सहभागीमध्ये १६ प्रतिशत शाकाहारी सहभागीले मात्रै साता एक पटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए भने मांशाहारीमध्ये ४२ प्रतिशतले सातामा एक पटक सेक्स गर्ने गरेको बताएका थिए ।

सहभागी मध्ये ४२ प्रतिशतले सातामा एक पटक मासु खाने गरेको बताएका थिए र अध्ययनका क्रममा उनीहरूको सेक्स लाईफ पनि राम्रोसँग चलिरहेको जनाएका थिए । न्इग्च्ःभ्त् ःभ्ब्त् ऋीग्द्य नामको वेभसाइटमार्फत सर्वेक्षण गरिएकोे थियो ।

केही भेजेजिटेरियन मानिसले सो सर्वेमा शंका गरेका पनि छन । उनीहरूले भनेका छन ‘हामीहरू ननभेज हौ तर हाम्रो सेक्स लाइफ कसैको भन्दा कम छैन्, यो सर्वेको रिपोर्ट हामीलाई मान्य छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah