पीरियड्स अर्थात् महिनावारीको बेला पनि कतिपय जोडीले सेक्स गर्नबाट डराउँछन् । उनका अनुसार यस अवस्थामा सेक्स गर्नाले दुवैलाई नोक्सान हुन सक्छ । उसो त विभिन्न अध्ययनमा सहभागि डाक्टरहरुले यदि कपल्स सहज छन् भने महिनावारीको बेला पनि सेक्स गर्नमा कुनै समस्या नहुने बताउँछन् ।

♦ पीरियड्सको क्रममा सेक्सको इच्छा छ या छैन त्यस कुरालाई लिएर पार्टनरले एक अर्कासँग कुराकानी गर्नु राम्रो हुन्छ । यदि तपाईं सहज हुनुहुन्छ भने मात्रै महिनावारीको बेला सेक्स गर्न सक्नुहुन्छ अन्यथा नगरेको राम्रो । ♦ यस अवस्थामा सेक्स गर्नुभन्दा पहिले बेडमा प्लास्टिक या डार्क कलरको बेडसिट ओछ्याउँदा हुन्छ, ताकि दाग नलागोस् ।

♦ सेक्सको क्रममा कुनैपनि किसिमको समस्या भयो भने तुरन्त आफ्नो पार्टनरलाई भनिहाल्नु पर्छ । यदि तपाईंलाई बढि समस्या भयो भने आफूलाई धेरै फोर्स गर्नु हुँदैन ।

♦ कुनै विशेष पोजिशनमा बढि दुख्यो भने पोजिशन चेन्ज गर्न सक्नुहुन्छ । तपाईंले अरु दिन जस्तै महिनावारीको बेलामा पनि त्यहि पोजिशनमा सेक्स गर्नु भन्दा पनि आफूलाई जुन पोजिशनमा सहज हुन्छ त्यसमा नै गर्नुपर्छ र यस विषयमा पार्टनरलाई पनि बताउनु पर्छ ।

♦ मेल पार्टनरले कन्डमको प्रयोग गर्न बिर्सनुभएन । यसले दुवै जनालाई कुनैपनि संक्रमणबाट जोगाउँछ ।

♦ सेक्स गर्ने स्थानमा टिस्यू, वाइभ्स वा कपडा राख्नुपर्छ ताकि यदि अवस्था विग्रियो वा रगत आयो भने सफा गर्न सहज हुन्छ ।

♦ सेक्स भन्दा पहिले र पछि राम्रो सँग गोप्य अंगलाई पानीले सफा गर्नुपर्छ ।

♦ सेक्सपछि यदि गोप्य अंगमा समस्या भयो भने डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ ।

♦ महिनावारीको बेला गर्भ बस्ने सम्भावना निकै कम हुन्छ, तर, यदि तपाईंलाई आफ्नो परिवार अगाडी बढाउने कुनै इच्छा छैन भने रिस्क लिनबाट जोगिनुपर्छ । (न्यूयोर्कको मेडिकल सेन्टर फोर फिमेल सेक्सुएलिटिले गरेको अध्ययनमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah