२५ फागुन- एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले मधेसी मोर्चा राजनीतिक पार्टी नभएर आतंककारी रहेको बताएका छन् । विदेशीको पैसा लिएर नेपाली राष्ट्रिय झण्डा जलाउने देश बिरोधि क्रियाकलापमा मोर्चा सक्रिय रहेको पण्डितले बताए ।

आतङ्ककारी व्यवहार नसच्याए अब उनिहरुसंग राजनीतिक व्यवहार नसकिने पण्डितको भनाइ थियो । राजनीतिक रुपमा एमालेलाई रोक्ने सामर्थ्य मोर्चामा नभएकोले उसले अराजनितिक र आतङ्ककारी बाटो उसले रोजेको हो । प्रेसर कुकर बम, सुतली बम, सकेट बम लिएर हिँड्ने शक्ति राजनीतिक पार्टी हुन नसक्ने भन्दै यस्ता समूहलाई कानुनी कारबाही हुनुपर्ने पण्डितको माग थियो ।

चक्रपथ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah