अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको विवाह हुने खबरले बलिउड तातिएको थियो। १९ अप्रिलको साइत पनि तय भइसकेको थियो। उनीहरूका फ्यान शुभकामना दिन थालिसकेका थिए। तर अर्जुनका बाबु बोनी कपुर नमानेपछि निर्धारित समयमा विवाह हुन पाएन।

अरबाज खानसँगको १९ वर्षे वैवाहिक जीवन विच्छेद भएको दुई वर्ष भयो मलाइकाको। उनले आफूहरू लामो समयदेखि खुसी नभएको र त्यसको असर परिवारमा देखिएकाले सम्बन्ध विच्छेद भएको बताइन्। उनले कसैलाई दोष भने दिइनन्। उता अरबाजले भने अचानक उक्त निर्णय गर्नुु परेको बताएका थिए। साथै त्यसबारे धेरै थाहा नभएको बताए।

तर विवाह नभए पनि उक्त दिन मलाइका आफ्ना फ्यानहरूमाझ सामाजिक सञ्जालमा छाइरहिन्। उनले त्यसै दिन रातो लेहेंगा लगाएको तस्बिर राखिन्। उनीहरू आपसमा पनि प्रशंसा गरिरहेका भेटिन्छन्। –एजेन्सी

यो खबर हामीले अन्नपूर्ण पोस्ट बाट साभार गरेका हौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah