बैशाख ११ दमक। बालगायिका माङगेना लिम्बु र नेपाली गीत संगीतमा धैरै नै र्चचित तथा लोकप्रिय गायक राजेश पायल राईको पहिलो ‘यो मनले रोजेको तिमीलाई’ गीत र्सावजनिक भएको छ ।
‘यो मनले रोजेको तिमीलाई’ बोलको गीतमा शब्द तथा संगीत सोम आङदेम्बे र संगीत संयोजन अशोक थापाको रहेको छ भने माङगेना लिम्बु र राजेश पायल राईले यो गीतमा स्वर भरेका छन ।
यो गीतलाई दर्शकरुले अत्याधिक मनपराउनुको साथै राम्रो प्रतिक्रिया पनि दिईरहेका छन । यो गीत ड्रिम्स रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको हो भने यसलाई संगीत र्दपण युटुब च्यानलबाट बजारमा ल्याईएको हो । र्हेनुहोस भिडियोः



