दमक/झापाको दमक वडा नं. ५ खोप केन्द्र स्थापना भएको छ । नगरभित्र १६ वटा खोपकेन्द्र रहेपनि दमक ५ मा एउटा पनि रहेको थिएन ।  विहिबार नगर प्रमुख रोमनाथ ओली खोप केन्द्रको उद्घाटन गरेका हुन् ।

उनले कोहि पनि बालबालिकाहरु खोपको उपलब्धताबाट बञ्चित नहोस भन्नका लागि नगरपालिकाले काम गरिरहेको बताए । उनले यसमा सबै सचेत हुनु पर्नेमा पनि जोड दिए ।

वडाध्यक्ष इन्द्र गुरुङले ५ नम्बर वाडमा पहिलो पटक खोपकेन्द्र स्थपना भएको जनाए । उनले अब ययस वाडका बालबालिकालाइ खोपका लागि अस्पताल तथा अन्यत्र धाउनु पर्ने अवस्था नआउने जनाए ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार हरेक महिनाको १२ गते यहाँ खोप सेवा हुनेछ । बैशाख महिनालाइ खोप महिनाको रुपमा मनाउने काम भइरहेको पनि उनले बताए । वडा सचिब भोस कुमार थुलुङले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah