गायिका सिर्जना खत्रीको नयाँ गीत डबल माया सार्वजनिक भएको एकदिनमै एकलाख भन्दा बढी पटक हेरिएको छ। गायिका खत्रीको आफ्नै नाममा खोलिएको यूट्युबमा बुधबार अपरान्ह सार्वजनिक गरिएको डबल माया बोलको गीतको भिडियो एक लाख भन्दा बढी पटक हेरिएको हो।

यो समाचार तयार पार्दासम्म डबल मायालाई यूट्युबमा एकलाख २८ हजार पटक हेरिएको छ।
यसअघि लाहुरे माया, नौटंकीमाया जस्ता चर्चित गीत बजारमा ल्याईसकेकी गायिका खत्रीले मिस्टर आर जेसँगको सहकार्यमा डबल माया बजारमा ल्यमएकी हुन। डबल मायाको भिडियोमा अनुप विक्रम शाही र आँचल शर्मालाई फिचर गरिएको छ।

राजिव समिरले कोरियोग्राफि गरेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah