एजेन्सी। रंग क्षेत्रमा प्रवेश गरेपछि कलाकारको जीवन निजी रहँदैन। उनीहरुका हरेक गतिविधिप्रति मिडियादेखि उनीहरुका फ्यानले फलो गरिरहेका हुन्छन्।

कतिपय कलाकार चर्चामा आउने विभिन्न प्रोपोगाण्डा पनि गर्छन्। विशेष गरी बलिउडमा यस प्रकारका प्रोपोगाण्डा हुने गरेका छन्। विशेष गरी पूनम पाण्डे, राखी सावन्तले विभिन्न हरकत गरेर चर्चामा आउने कोशिश गर्छन्।

तर कहिले काँही भने कलाकार आफ्नो पोशाकका कारण पनि लज्जित हुनु परेका उदाहारण छन्। यस्तै भएको बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई।

एक कार्यक्रममा केही दिन अगाडि रेड कार्पेट कार्यक्रममा शिल्पालाई आफ्नो पहिरनले धोका दियो। उनको ध्यान आफ्नो कपडा मिलाउनमा केन्द्रित भयो। यो क्रममा शिल्पाले सेता आउटफिट लगाएकी थिइन्। डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah