नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैका धम्कीका सामु आफ्नो पार्टी नझुक्ने बताएकाछन् । उनले भने, ‘जुन शक्तिले यो मुलुकमा संविधान बनाउनबाट रोक्न खोजेको थियो, त्यसैले आज कार्यान्वयन हुनबाट रोक्न खोजिरहेको छ । हामी यस्तो षड्यन्त्रलाई चिर्छौं र संविधान कार्यान्वयन गर्छौं ।’
मधेशी मोर्चाले संबिधान जारी गर्न नदिएको र अब कार्यन्वयन पनि हुन नदिने षडयन्त्रमा रहेको स्पष्ट भएको भन्दै उनले एमालेले संबिधान कार्यन्वयन गराइछाड्ने दाबी गरे । मधेशी मोर्चाको अपराधिक कृयाकलापलाइ एमालेले उपयुक्त समयमा ठेगान लगाउने समेत पोखरेलले चेतावनी दिए ।
हैटौडामा भएको कार्यक्रममा नेपाली कांग्रेस, माओवादीलगायतका पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनेहरुलाई पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah