हेटौडा/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक काममा अर्घेल्याइँ गर्ने अहंकारबाट भारत मुक्त हुन चेतावनी दिएकाछन् । उनले छिमेकी राष्ट्र भएका छिमेकीको ब्यवहार गर्न भन्दै मित्रवत ब्यापार गर्न सुझाव दिएकाछन् । उनले भने–, भारत नेपालको छिमेकी हो, मित्र हो । तर, मित्रले मित्रवत् व्यवहार गर्नुपर्छ ।

भारतको कडा आलोचना गर्दै ओलीले अलिकति ठूलो भयो भन्दैमा नेपालका सिमाना मिच्ने, नेपाली भूमिभित्र पसेर नेपाली नागरिकमाथि गोली चलाउने कार्य सहन नसकिने यस बिरुद्ध नेपाली जनताले भारतसग जवाफ माग्ने बताए । ओलीले सरकारको कडा आलोचना गर्दै भने–,नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा पनि केही गर्न नसकेर सरकारले लाचारी देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah