२८ फागुन–  सप्तरी अहिले अशान्त छ । जसका कारण देशबासीहरुको मुहारमा खुसि छैन । नेकपा एमालेको मेची महाकाली अभियान चलिरहदा भएको हिँसात्मक घटनामा ४ जनाले ज्यान गुमाएकाछन् । मधेशी मोर्चाले आफ्ना कार्यकर्ता भएको दाबी गर्दै बिज्ञप्ति जारी गर्ने देखि लिएर आन्दोलन चर्काउनेसम्मको काम गरिरहेको छ । तर एउटा बिडम्बना आज भएको शवयात्रामा उपेन्द्र यादव मुसुमुसु मुस्काराउदै शवयात्रमा सहभागि भएका तस्विहरु भाइरल भएकाछन् । उनको हाँसो कुनै शवयात्रामा सहभागि नभइ विवाहको जन्तिमा गएजस्तो भएको भन्दै सामाजिक सञ्जालहरुमा तिब्र आक्रोशि पोखिएको छ ।

आखिर यो घटना घटेर मधेशी मोर्चाका नेता खुसिछन् भन्ने आरोपको यसले थप पुष्ट्याइ भएको समेत कतिपयले सामाजिक सञ्जालहरुमा टिप्पणी गरेकाछन् । शव यात्रामा संघीय समाजवादी फोरम अध्यक्ष  यादव, सदभावना अध्यक्ष राजेन्द्रं महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनीलकुमार झा लगायत नेताले शवमा माल्र्यापण गरेर श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा सबै भावुक थिए । मृतकका परिवारका सदस्यहरु रोइकराई गरिरहेका थिए । तर, फोरम अध्यक्ष यादव बेलाबेला मुसुमुसु हाँसिरहेका थिए । समय र परिस्थितिअनुसार उनी गम्भीर हुनुपथ्र्यो । तर, यादव हाँसेपछि कार्यक्रमका सहभागीका साथै मृतकका आफन्तले चित्त दुःखाए ।

तस्विर काठमण्डौ टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah