काठमाडौँ। चलचित्र ‘ब्वाइफ्रेन्ड’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर हाइलाइट्स नेपालको युट्युबमार्फत सोमबार रिलिज गरिएको हो। कृष्ण खनाल निर्माता रहेको यस चलचित्रमा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जीवन गौतम हुन् भने द्वन्द्व शङ्कर महर्जनको रहेको छ । फिल्ममा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ र नृत्य पुनम राईको रहेको छ । फिल्मको निर्माण कृष्ण खनालले गरेका छन् र सल्लाहकारको रुपमा सानुकाजी श्रेष्ठ छन् भने लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामरा कृष्ण श्रेष्ठको रहेको छ।हेर्नुस् ट्रेलर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah