काठमाडौँ । प्राय अधिकांस पुरुषहरुको समस्या हो खुट्टा गन्हाउने । धेरैजसो जुत्ता लगाएर हिड्ने भएको कारण यो समस्याले धेरैजना चिन्तित हुने गर्छन् । जुत्ता लगाएका कोही व्यक्तिको त झन जुत्ता खोलेपछि कोठा बस्नै नसक्ने गरेर गन्हाउँछ । पसिना गन्हाउँदैन् भनेर मिठो मिठो अतर प्रयोग गर्ने व्यक्तिको पनि खुट्टा गन्हाउने समस्या हुन्छ ।

अन्य अंगको भन्दा खुट्टाको दुर्गन्ध किन फरक हुन्छ ? भन्ने विषयमा गरिएको एक अध्यनबाट यस्तो निषकर्ष निस्किएको छ । पसिनाले गर्दा खुट्टा गन्हाउने हैन् । खुट्टाको छालामा भएका ब्याक्टेरियाहरुले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विर्सजन गरेर ग्याँसपदार्थ निस्कछ त्यो पदार्थको कारण खुट्टाबाट दुर्गन्ध निस्कने गर्छ ।

यसरी उत्पन्न भएको दुर्गन्धलाई हटाउने एउटै उपाय हो ब्याक्टेरियालाई हटाउनु । त्यसको लागि खुट्टालाई सुख्खा राख्नुपर्छ । त्यस्तै अन्य उपायहरु यसप्रकार रहेका छन् ।

१.नुनपानीमा डुबाउनुहोस् : नुनले छालालाई सुख्खापनबाट बचाउने भएकाले ब्याक्टेरिया बाँच्न सक्ने सम्भावना धेरै कम हुन्छ । त्यसको लागि एउटा भाँडामा मनतातो पानी राख्ने र त्यसमा २ चम्चा नुन राखेर घोल्ने । त्यसपछि नुनपानीमा खुट्टालाई २० मिनेट भिजाउने यसरी करिब १ हप्तासम्म यसो गरेमा खुट्टाबाट आउने दुर्गन्ध हटेर जान्छ ।

२.भिनेगरको मिश्रणमा डुबाउनुहोस् : यदि तपाई खुट्टाको ब्याक्टेरियालाई सखाप गर्न चाहनुुहुन्छ भने भिनेगरले खुट्टा धुनुहोस् । यसो गर्दा ब्याक्टेरिायामा भोकमारी फैलाउने काम गर्छ । एउटा भाँडोमा मनतातो पानी राख्ने । त्यसमा आधा भाग भेनेगर राख्ने । यसर ितयार पारिएको मिश्रणा करिब ३० मिनेटसम्म खुट्टा डुबाएर राख्ने । यसरी १ हप्तासममा यस्तो गर्यो भने खुट्टाको दुर्गन्ध हट्छ ।

३.चियाले खुट्टा पखाल्नुहोस् : कालो चियामा हुने रसायनले पाइतालामा हुने स साना प्वालहरु टाल्ने काम गर्छ । जसले खुट्टामा ब्याक्टेरिया पस्न दिँदैन् । त्यसको लागि एक कप पानीमा २ चम्चा कालो चिया राख्ने र १० मिनेटसम्म उमाल्ने । त्यसपछि चियालाई मनतातो गरेर उमाल्ने र त्यसमा खुट्टा डुबाएर राख्ने । यसरी १ हप्तासम्म खुट्टा धुने गर्दा खुट्टामा आउने अनावश्यक दुर्गन्ध हट्छ ।

४.सही जुत्ता छान्नुहोस् : जुत्ता किन्दा ओसिलो हुने जुत्ता किन्नुहोस् । जसले गर्दा ब्याक्टेरियाहरु आकर्षित हुन्छन् र दुर्गन्ध आउने गर्छ । कपडाबाट बनेको जुत्ताले खुट्टामा हावालाई आवातजावत गराउँछ । जसले खुट्टालाई सुख्खा बनाइराख्छ ।

५.परफ्युम लगाउनुहोस् : खुट्टामा फरफ्युम लगाउने गर्दा फरफ्युमा भएको अल्कोहलले ब्याक्टेरियालाई हटाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah