काठमाडौं, ३० फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज कपिलबस्तु र दाङमा कार्यक्रम गर्दैछ । नवलपरासीको भुमही र रुपन्देहीको भैरहवा भव्य कार्यक्रम गरेको एमालेले कपिलवस्तुको तौलिहवा र दाङको लमहीमा विशेष कार्यक्रम गर्ने जनाइएको छ ।

राष्ट्रियता कमजोर भएको जनाउँदै आएको एमालेले राष्ट्रियताका पक्षमा जागरण गर्न अभियान थालेको हो । झापाबाट सुरु भएको एमालेको अभियान सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि तीन दिन स्थगित भएको थियो । त्यसपछि हेटौँडाबाट सुरुवात भएको अभियान ऐतिहाँसिक कार्यक्रम गर्दै अगाडि बढेको एमालेका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah