राप्रपाका अध्यक्ष कमल थापालाइ ओलीपथ त्याग्दा अहिले धेरै समस्या भएको स्वयं उनी आफैले स्वीकार गरेकाछन् । संबिधान शंशोधन प्रस्ताव राष्ट्रको अहितमा रहेको बताउदै उनले यसमा नेकपा एमालेका अध्यक्षलाइ साथ दिदै आएका थिए । तर अचानक प्रचण्डको नेतृत्वको सरकारमा गएपछि उनका पार्टीका नेता कार्यकर्ताहरुलेमात्र नभएर शुभचिन्तक र समर्थकहरुले समेत कडा आलोचना गरेपछि उनले बाध्य भएर आफू संबिधान शंशोधनको प्रस्ताव संसदमा ल्याएर सरकार छाडेर बिपक्षमा मतदान गर्ने बताउन थालेकाछन् । उनले यथास्थितिमा संबिधान शंशोधनको प्रस्ताव आएमा सरकार छाडेर बिपक्षमा मतदान गर्ने बताएकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah