नेपालगञ्ज । मधेसी मोर्चाले एमालेको आमसभा विथोल्न खोजेपछि नेपालगञ्जमा तनाव भएको छ । बाँके जिल्लामा पर्ने गुलरिया नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच झडपको अवस्था आएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।त्यस्तै भारतीइ सीमा नजिकै मोर्चाका कार्यकर्ताले एउटा गाडीमा आगजनी गरेका छन् । पेट्रोल बम हानेर गाडी जलाएको बताइएपनि त्यसको पुष्टि भने भइसकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah