स्वास्थ्यमन्त्री गगन थापालाइ स्वास्थ्यमन्त्रीबाट हटाउने कसरत भइरहेको बताउदै उनका समर्थकहरु गगन थापालाई काम गर्न देउ भन्दै सडकमा उत्रेकाछन् । सरकारले संबिधानको शंशोधन प्रसताव पास गराउन थापालाइ मन्त्रीबाट हटाएर अर्कैलाइ ल्याउन खोजेपछि जनस्तरबाट बिरोध शुरु भएको हो । इटहरीमा सचेत समुह भन्दै बिरोधमा प्लेकार्ड सहित निस्केकाछन् । सर्वसाधरणले स्वतस्फूर्त रुपमा यस प्रकारको आन्दोलन शुरु गरेकाहुन् । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=stZLfRajeF8

फोटो र भिडियो  मिलन बिछोड को फेसबूक बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah