झापाको दमकमा सोमबार होलीमा युवापुस्ता तथा टिनएजको यस्तो भिड देखिएकी सबै आश्चर्य र चकित भए । दमकको मूख्य चौकदेखि लिएर बजार लगायतका मूख्य स्थानहरुमा टिनएज र युवापुस्ताको अप्रत्यारिलो भिड रहेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार नसोचेको युवायुवतीहरुको भिड पाईयो । सुरक्षाब्यवस्था कडा र त्यस्ता भिडहरुमा सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिएकाले कुनै पनि प्रकारका दूर्घटनाहरु भएनन् । दमकका सामाजिक ब्याक्तित्व चन्द्र खत्रीले दमकमा युवापुस्ताहरुको उपस्थिति र भिड कसैले पनि सोच्न नसकेको भिड रहेको बताए ।
https://www.youtube.com/watch?v=MSyx0G6wi1Y



