कमल सरगम-पछिल्लो समय युटुब देखि आम संचार क्षेत्रमा बेग्लै छाप छाडेका अब्बल सर्जक शिब हमालको उत्कृष्ट शब्द तथा लयमा अर्को उत्कृष्ट लोकदोहोरी गीत’सईलो’बजारमा आएको छ।गीत बजारमा आएको छोटो समयमै दुई युटुब ट्रेनिङमा आएको छ।

 

केहि समय अगाडी मात्रै लालुमै ले नेपाली लोक संगीतमा तहल्का पिटेपछि शिब हमालले आफ्नै च्यानल मार्फत यो गीत डिजिटल बजारमा ल्याएका हुन्।एता युवा सुमधुर आवाजका धनि गायक बिक्रम राना र बिष्णु माझीको आवाज रहेको उक्त गीत बिक्रम रानाकै प्रस्तुतिमा बजारमा आएको हो।

 

नेपाली चलचित्रका सुपरहिट नायक दिलिप रायमाझी र कबिता नेपालीको अभिनय रहेको गीतको निर्देशन नेपाली लोक संगीतका चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन भने सम्पादन अर्का चर्चित सम्पादक बिष्णु शर्माले गरेका हुन्।गीतको भिडियो छायांकन भने सुदिप बरालले गरेका हुन् ।गीत साइभिजनको ब्यानरबाट निर्माण भएको हो।भिडियो हेरौ :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah