नेकपा एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले आफू रहरले थारुलाई गरिवी र अशिक्षाले पछी पारेको बताएकी छिन । पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी शान्ताले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्वोधन गर्दै आफू थारु नभई गरिब भएका कारण कमलरी बस्नु परेको स्पष्ट पारिन् ।

‘यो शान्ता चौधरी थारु भएकोले १४ बर्ष कमलरी बसेको होइन् । शान्ता चौधरी अर्थिक रूपमा गरिब भएकाले कमलरी बसेको हो,’ उनले भनिन्( ‘यो देशको मुल समस्या बर्ग समस्या हो, जातीय होइन् । थारू भएकै कारण कमैया, कमलरी बस्ने भएको भए किन बिजय गच्छदार कमैया बसेन ?’ नेतृ चौधरीले तराई कसैको बिर्ता नभएको भन्दै भनिन्, ‘यो त आदिबासी थारु हरुको थातथलो हो । एमाले कसरी थारु र मधेसी बिरोधी भयो ?’

उनले माओवादीले धेरै मान्छेको हत्या गरेको, घाँटी रेटेको देखेर आफू माओवादी हुन नसकेको बताइन् । ‘धेरै मानिसको घाँटी रेटेर हत्या गरेको देखेकी म माओवादी बन्न सकिन,’ उनले भनिन, ‘त्यसकारण म एमाले भए ।’ उनले थारुहरुलाई भड्काएर फाईदा लिन केही नेताहरु लागिरहेको बताइन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah