फाइल तस्बिर

काठमाडौँ – आज चर्चित हाँस्यकलाकार मनोज गजुरेलको जन्मदिन परेको छ । विभिन्न प्रख्यात व्यक्तिको नक्कल गरेर दर्शक हँसाउँदै आएका मनोज गजुरेल नेपाली हाँस्यव्यङग्यमा कमेडी किङका रुपमा चिनिएका छन् । बैशाख २९ गते जन्मदिन उनको परेको छ ।उनी आज आफ्नो ४६ औँ जन्मदिन मनाएका छन् ।

यसैक्रममा उनलाई उनकी पूर्व पत्नी मिना ढकालले पनि फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएकी छिन् ।उनले फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएकी हुन् । उनले लेखिन (कसरी बिर्सिन सक्छु१ मेरो हर खुसी अनि हासो मा सधै दुखी भइ , मेरा दुख अनि आशुमा खुसी भै, करिब द्दद्द बर्ष वैवाहिक जीवन को यात्राका यातृको जन्म दिन१ आगमी दिनको लागि असिम शुभकामना मेरा सन्तानका बुवा अनि नेपाल का ख्यातिप्राप्त वास्तविक कलाकार लाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah