काठमाडौं |शिव परियारको नयाँ गीत ‘एक चुम्बन…’ सार्वजनिक भएको छ । शिव परियारको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तन्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो सार्वजनिक भएको हो ।

 

सुजन मार्पा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका छन् । गीतलाई शिव परियारको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah