५ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अोलीले सात सालमा लडार्इँ लड्ने कांग्रेस यतिबेला विदेशीका दुई–चार जना दलाल उफ्रिंदा थर्कमान भएको बताएका छन् । ओलीले सुर्खेतमा आयोजित सभालाई सम्बोध गर्दै यस्तो बताएका हुन् ।
उनले सम्वोधनका क्रममा कांग्रेससाग अहिले ढॉट्ने विषय नभएको पनि दाबी गरे । ‘हिजोसम्म कम्युनिष्ट आए भने बुढाबुढीलाई गोली ठोक्छन् भन्थ्यो ,’ उनले भने, ‘अब त्यो भन्यो भने बुढाबुढीले कुट्छन् ।’



