एजेन्सी | पछिल्लो समय साउथ स्टार प्रभास निकै चर्चामा छन् । फिल्म बाहुबली बाट निकै चर्चामा आएका प्रभास पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । केहि समय अघि अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को टिजर पनि सार्वजनिक भएको थियो ।उक्त टिजर पनि धेरैले मन पराएका थिए ।प्रभासको नयाँ फिल्म साहो आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ । सुजिथले निर्देशन गर्ने यस फिल्मको लागत साढे २ सय करोड रहेको छ। यो फिल्म भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ ।

 

साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ ।केहि समय अघि यसै फिल्मको लागी प्रभासले हिन्दी भाषाको कक्षा लिंएको खबर आएको थियो ।स्टार प्रभासलाई राम्रोसँग हिन्दी भाषा बोल्न नआउने हुनाले भाषा सिक्न लागेका थिए । यस फिल्ममा प्रभासको अपोजिट रोलमा श्रृद्धा कपूर देखिने छिन् भने यसबाहेक नील नितिन मुकेश, ज्याकी श्राफ, महेश मान्जरेकर, मन्दिरा बेदी जस्ता कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah