चर्चित गायक राजेश पायल राईले नेपाली भाषा मात्रै नभएर बिभिन्न जात जाती र भाषीक गीतहरु गाएका छ्न ।

 

साङितिक जगतमा खुल्ला आकाशको चम्किलो तारा राजेश पायल आफैमा पुर्ण छन । जुन सुकै भाषाको गीतलाई पनि सहजै रुपमा गाउन सक्ने क्षमता भएको गायक हो ।

 

देश बिदेशको निरन्तर कार्यक्रम सगै बिभिन्न भाषिक गीत रेकर्डिङमा ब्यस्त छन

 

भर्खरै मात्रै दर्शन नमस्ते ३ को अपार सफलता पछि पुन दर्शन नमस्ते ४ को एल्बम सार्बजनिक गरेका छन ।

 

दर्शन नमस्ते ४ को एल्बममा रहेका गीतहरु भने राजेश पायल राईले आफ्नै अफिसियल youtube channel बाट सार्बजनिक गरेका छन ।

 

भर्खरै मात्रै राजेश पायलले आफ्नो अफिसियल च्यानल मार्फत जापानीज भाषाको गीत सार्बजनिक गरेछन । जसमा शब्द रहेकोछ khishimoto yashuhiro को संगीत तहेको छ sachin singh को एरेन्ज रहेकोछ amul भने रेकर्डिस मिक्सिङ mitra lama रहेको छ भने RAI IS KING राजेश पायल राईको सुमधुर आवाज रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah