भारतीय लोकसभा चुनाव २०१९ को नतिजा घोषणा गरिँदै छ । मानिसहरु यसका निकै उत्साहित देखिएका छन् । तर टिभीमा यो उत्साह थोरै महँगो साबित भएको छ । किनभने टेलिभिजन प्रस्तोताको एक गल्ती अहिले सोसल मिडियामा छाएको छ ।

यस्तो गल्ती रिपब्लिक टिभीका अर्नभ नामका प्रस्तोताले गरेका हुन् । उनी पंजाबको गुरदास पुर सिटबाट सन्नी देओलबारे अपडेट दिइरहेका थिए । तर गल्तीपूर्वका उनको मुखबाट सन्नी लियोनी निस्कियो । सोसल मिडिया यो भिडियो यति भाइरल भयो कि यो खबर सन्नी लियोनीसम्म पुग्यो । उनले यसबारे ट्वीट गर्दै भनेकी छिन्, ‘म कति भोटले अगाडि बढिरहेकी छु ?’

https://twitter.com/RupeshBrahmecha/status/1131411208127504384

 

सन्नीको यो ट्वीटमा उनका फलोअर्सले निकै मज्जाको जवाफ दिइरहेका छन् । लगभग इन्जिनियर नामका एक प्रयोगकर्ताले लेखे, ‘तपाई १३५ करोड भारतीयको मनबाट अगाडि बढिरहनुभएको छ । ’ यस्तै, प्रयोगकर्ताले सन्नीको सेन्स अफ ह्युमरको तरिफ गरिरहेका छन् ।

सन्नी चाँडै नै ‘कोकाकोला’ नामको हरर कमेडी फिल्ममा देखिने भएकी छिन् । यो फिल्मका लागि आफू निकै उत्साहित भएको सन्नीले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah