मलेसिया । मलेसियाको क्वालालम्पुरमा यहि हरिरायाको अबसरमा धमाका वान कन्सर्ट आयोजना हुने भएको छ।

 

नेपाली गीत संगीतलाई संरक्षण र सम्बर्धन गर्दै आईरहेको एसएसओजी र एमओसी समुहले मलेसियाको क्वालालम्पुरमा स्थित कोताराया कम्प्लेक्समा यहि हरिरायाको अबसर पारेर जुन ६ तारिखका दिन धमाका वान कन्सर्ट आयोजना गर्ने भएको हो।

 

 

धमाका वान कन्सर्टका लागि नेपालबाट द भ्वाईस अफ नेपाल रियालिटी शोबाट चर्चा बटुल्न सफल गायिका श्रेया राई, गायिका सुनिता थेगिम, गायक सुजन आङ्ग्दाम्बे, गायक बिक्रम चामलिंग, गायक मिलन लिम्बुको प्रस्तुति रहने छ।

 

त्यस्तै गरी मलेसियामा छरिएर रहेका स्थानीय नेपाली कलाकारहरुको पनि यो कन्सर्टमा बिजोड प्रस्तुति हुने आयोजकले डिसी नेपाललाई जानकारी दियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah