चर्चित गायिका तथा राप्रपा नेतृ राप्रपाको आज काठमण्डौमा भएको प्रदर्शनमा घाइते भएर अस्पतालमा भर्ना भएकीछन् । निर्वाचन आयोग बिरुद्धको प्रदर्शनको क्रममा ओली घाइते भएकीहुन् । उनको अवस्था खतरामुक्त रहेको बताईएको छ ।


© 2026, All right reserved to Sawal Nepal