कहि नभएको जात्रा हाडिगाउमा भनेजस्तो भएको छ राप्रपाको आन्दोलन । सरकारमा दोश्रो बरियतामा रहेका उपप्रधानमन्त्री कमल थापा आफै आन्दोलनमा उत्रेकाछन् । आफ्ना पार्टीका नेता पशुपति शम्शेर जबराको बुढेशकालमा प्रहरीको लाठिबाट टाउको फुटेको छ । यसको जिम्मेवारी कमल थापाले लिनु पर्ने भन्दै राप्रपाभित्र बिद्रोह हुने अवस्था आउन लागेको एक केन्द्रिय सदस्यले बताए ।

उपप्रधानमन्त्री  थापासहित पार्टीका बरिष्ठ नेताहरु पनि सरकारका मन्त्री छन् तर उनकै पार्टी अान्दोलनमा समेत छ । निर्वाचन आयोगले राप्रपा नेपालका विधानमा हिन्दू राष्ट्र र राजसंस्था शब्दावली हटाएको राप्रपा सडकमा उत्रेको छ । मन्त्रीलाई सुरक्षा प्रहरीले मन्त्रीको सुरक्षा दिइरहेका छ भने अरु नेताहरुको टाउको फुटाएको छ ।

अायोगको कार्यालयमा गरिएको प्रदर्शनको क्रममा पार्टीका वरिष्ठ नेता पशुपति समशेर जबरासहित करिब दुई दर्जन नेता-कार्यकर्ता घाइते छन् । अध्यक्ष थापा उपप्रधानमन्त्री भएको सरकारले पार्टीका नेता-कार्यकर्ताको टाउको फुटाएपछि उनको नेताहरुले अालोचना गरेका छन् ।उपप्रधानमन्त्री भएर पनि प्रहरी दमन रोक्न नसकेको भन्दै थापाको अालोचना भएको हो । उनीहरुले अध्यक्षले टाउकोमा हानेजस्तो भयो ।

https://www.youtube.com/watch?v=SDlpxvFY3xI

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah