युवा संघ नेपालले तराइ मधेशको सिमा रक्षाका लागि मधेश रक्षा फोर्स बनाउने तयारी गरिरहेको खुलासा भएको छ । बारम्बार भारतले सिमा मिचेको र अपराधिक गतिबिधि भइरहेकाले यसलाइ रोकेर जनतालाइ ढुक्कसग बाँच्न पाउने अधिकार शुनिश्चित गर्नका लागि यस्तो फोर्स बनाउने तयारी भइरहेको हो । युवा संघका नेता पर्शुराम बस्नेतले फेसबकु पेजमा यस बिषयमा खुलासा गरेपछि अहिले यसले ठूलो चर्चा पाउन शुरु गरेको छ । उनले फेसबुकमा यस बिषयमा आफ्नो स्टा्टस लेखेकाछन् -तराइ मधेस को शिमा रक्षाको लागि युवा संघ नेपालले मधेस रक्षा फोर्स निर्माण गर्ने तयारी गरिरहेको छ ।। यहाहरुको शुझाब के छ ????



