चर्चित गायक तथा संगीतकार प्रदिप लामाको नयाँ पप म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलको अभिनय रहेको छ । पछिल्लो समय निकै चर्चामा आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् ।

 

 

गीतमा संजित श्रेष्ठको छायांकन रहेकोछ । मोहन सुनुवार नबिनको सम्पादन रहेको गीतमा सुनिल गिरीको शब्द रहेको छ । यस गितलाई गायक स्वयमकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah