पालि हास्य टेलि श्रृङ्खला मेरि बास्सै त तपाइ हामिहरू सबैले हेरेकै हास्य टेलिश्रृङ्ला हाे। सिताराम कट्ेल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायतका कलाकरहरूले निकै नै दमदार अभिनयबाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहनुएका नेपालिहरलाइ निकै मनारन्जन प्रदान आएको थियो। तर पछिल्लाे समयमा मेरि बास्सैबाट कलाकारहरुले बिदा लिने क्रम जारी छ ।

यसै क्रममा बल्छि धु्र्वेले पनि उक्त सिरियल छाडीसकेका छन । उनले सिरियल थालेपछि त्यत्तिकै चुपचाप भने बसेका छैनन् । उनले सबैलाई स्वास्थ्यको ध्यान दिन फुट्सल निर्माण गरेका छन । करिब ६० लाख रुपैयाको लागतमा उक्त खेल मैदान तयार पारेका हुन् । ४ महिना लगाएर तयार भएको उक्त फुट्सल ग्राउण्डमा बल्छी र श्रीमतीले खेलेर उद्घाटन पनि गरेका छन ।भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah