बिहारको कटिहारमा एक अनौठो बच्चा जन्मिएको छ । ‘एलिएन’ जस्तो देखिने बच्चालाई हेर्नेहरुको भीड लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बच्चा जन्मनासाथ उनकी आमासमेत डराएकी थिइन् । तर, आफ्नो बच्चा भएका कारण उनी आफ्नो काखमा लिएर बसिन् ।

भारतीय अन्लाईन पञ्जाव केसरीका अनुसार उनको जन्म १९ मार्चमा राति साढे १० बजे भएको थियो । जन्मको समय बच्चाको रंग हरियो थियो । नवजात शिशुको शरीर कछुवाको जस्तो धारदार देखिएको थियो ।  शिशुको टाउँको राम्रोसँग विकास भएको थिएन भने शिशुको अन्य भागसमेत विकास भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah