काठमाडौँ । चर्चित गायिका दीपा तामाङको गीत ‘म त हजूर गुरुङ शेनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा शब्द तथा संगीत शान्ता गुरुङको रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ । भूपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको उक्त म्यूजिक भिडियोमा रजनी गुरुङको अभिनय रहेको छ ।

 

 

 

गयीका तामाङको धेरै गीत बजारमा आइसकेको छ । हालै मात्र उनको ‘दुइ चुल्ठी बाटेर’ ‘बर्को छायाले’ बोलको कभर गीत सार्वजनिक भएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah