इटहरी/ भनिन्छ, हरेक बिहानीले दिनको संकेत गर्छ, हुने विरुवाको चिल्लो पात हुन्छ ।यी भनाई ठ्याक्कै मिल्छन् गायिका अन्जु गौतमको सांगीतिक जीवनसँग ।सानैदेखि गायन प्रतिभा थियो । गीतसंगीतप्रति तीव्र लगाव राख्थे, हर हमेशा गीत गुनगुनाउँथिन् गायिका अन्जु गौतम;

पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मनु भएकी सांगीतिक आकाशका चमकिला तारा गायिका अन्जु गौतम सांगीतिक फाटमा धेरै पहिला देखी कै परिचीत नाम हो।अन्जु गौतम ,नेपाली गीत संगितमा संर्घषशिल, मेहनेती र मिलनसार कलाकारहरूको नाम लिनु पर्दा अग्र पक्तिमा अाउछिन्।

 

 

तेह्रथुम जिल्लामा जन्मेकी अन्जु गौतम पछिल्लो समयका ब्यस्त कलाकारहरूको सुचीमा पर्छिन्। चुलबुले र चन्चले स्वभाबकी गायीकाले सानै देखी सभा समाहरोह तथा स्थानिय प्रतियोगिताबाट अाफ्नो गायन यात्रा शुरू गरेका थिइन्। गायिका तथा मोडलमा रूचि राख्ने उनी अनन्त चकलेटी गायीका बन्न पुगिन्।

 

 

 

 

२०६६ मा पहिलो पटक” बिरह चल्ने न्याउली चरी” बोलको गीतबाट गायन क्षेत्रमा प्रबेश गरेकी गायीका अन्जु गौतमले १५० भन्दा बढी तीज ,दसैं तीहार ,भजन अनि चलचित्र, पूर्वेली ,लोक दोहोरी तथा अाधुनिक गीतहरूमा अाफ्नो सुमधुर स्वर दिइ सकेकी छिन् भने पूर्वेली लोक गीत छिट्टै बजारमा ल्याउने तयारीमा छिन् ।

निम्न मध्यम बर्गिय परिवारमा हुर्केकी उनी समयको माग सगै अाफुलाइ परिबर्तन गर्न सक्नाले सबै दर्शक माझ प्यारो बन्न पुगिन्।गायनको सुरूवातमा निकै मेहनत तथा संघर्षमा बिते पनि अाजको दिन सम्म अाइपुग्दा श्रोता दर्शक बाट माया मात्र नभई अहिले सम्म ४,वटा अवार्ड ले सम्मानित भै सकेकी छिन् आफ्नो सफलता देखि गौतम गदंग पर्छिन् ।

 

 

बहुप्रतिभाको धनी अन्जु गौतम गायिका मात्र नभएर नायिका पनी हुन्। चलचित्र “सर्प्राइज र द प्रीन्स”मा अभिनय गरेकी छिन्।गायिका अन्जु गौतम देश भित्र धेरै जिल्लाहरूमा अाफ्नो स्टेज सो गरिसकेकी छिन् भने “दुबइ” कतार”मा पनी अाफ्नो प्रस्तुति देखाइ सकेकी छिन्।गायिका अन्जु गौतम हाल काठमाडौं चाबहिल मा संगीत प्रशिक्षण लीइरहेकी छिन् घर परिवार बुवा आमा श्रीमान बाट धेरै नै सपोर्ट हौशला पाएकी छिन् गायिका अन्जु भन्छिन् मेरो सफलतामा मेरो श्रीमान् र परिवारको ठूलो भूमिका छ ।

 

 

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज २०७६ सालको शुभकामना सहित गायिका अन्जु गौतमको मौलिक तीज गीत “माईतीको घरमा दर पाक्यो” बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै मौलिक रितिरिवाज भित्र सुसजित गीतको स्टूडियो भिडियो पूर्वाञ्चल युट्युब च्यानल मार्फत बजार ल्याएको छ।

नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल गायिका अन्जु गौतमको यसपालिको तीज संगीतिको कोसेली “माईतीको घरमा दर पाक्यो”२०७६ सालकै पहिलो तीज गीत हो । हरेक नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा नयाँ बिषय खोजिरहेका हुन्छन् ।

 

 

 

पूर्वाञ्चल डिजिटल म्यूजिक युट्युब च्यानल बजारमा ल्याएको हो । अन्जु गौतमको मौलिक तीज गीतमा विजय कडेलको उत्कृष्ट शब्द र अन्जु गौतमको संगीतमा तयार पारिएको गीतमा कुन्दन राईले एरेन्ज गरेका हुन ।अडियो मिसिङ्ग र छयांकन रुद्र श्रेष्ठले गरेका हुन् भने सागर खवासले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah