काठमाडौं । महानायक राजेश हमालको आज जन्मदिन । ९ जून १९६४ मा जन्मिएका महानायक आज ५५ वर्ष पुगेका छन् । तर, हमालको फिटनेस हेर्दा उनी अझै युवा नै छन् । उनी आफैंले पनि आफ्नो उमेर ढल्केको भन्न रुचाउँदैनन् । त्यसैले उनले आज आफू २५ वर्षको भएको भनेका छन् ।

 

 

उनले हिजो राती ‘बर्थ डे इभ’को अवसरमा फोटो पोस्ट गरेका छन् । उनको पोस्टमा उल्लेख भएअनुसार उनी हिजो बेलुकी हरि पोखरेलको निम्तोमा पत्नी मधुसहित डिनरको लागि गएका थिए । उनले पोखरेललाई डिनरको लागि धन्यवाद दिएका छन् । उनले ‘भोलि २५ वर्ष पुग्ने भइयो पीर पर्यो’ लेखेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah