इटहरी /बुटवल’को मिलन चोकमा २०५५ सालमा स्थापित भई निरन्तर संगीत शिक्षा विभिन्न संगीतक कार्यक्रम तथा रुपन्देही जिल्ला बाहेक अन्य जिल्लाका बिद्यार्थी हरुलाई पनि संगीत शिक्ष दिई आइरहेको बुटवल बागेश्वरी संगीतालय’ले भोली ३२ गते देखि विश्व संगीत दिवस’को अवसर पारेर सप्ताह रुपी संगीत सप्ताह बृहद सांगीतिक कार्यक्रम गर्ने भएको छ | कार्यक्रम’मा बागेश्वरी संगीतालय बाट करियर सुरु गरी राष्ट्रिय तथा अन्तर राष्ट्रिय रुपमा नाम कमाएका गायक कलाकार हरुको प्रस्तुति रहने छ |

 

उक्त कार्यक्रम भोली ३२ गते समाजिक बिकास मंत्री शुदर्शन बराल’बाट उद्घाटन हुनेछ भने १ गते शास्त्रीय संगीत डा. शरदमणि त्रिपाठी बाट सांगीतिक प्रस्तुति, २ गते संगीत सम्बन्धि अन्तरक्रिया कार्यक्रम ३ ,४ ,५ ,६ ७ गते राष्ट्रिय तथा अन्तर राष्ट्रिय कल्चर सम्बन्धि सांगीतिक प्रस्तुति’ लोक साँस्कृतिक झल्काउने नृत्य प्रस्तुति, लगायत विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी बागेश्वरी संगीतालयका संस्थापक संगीतकार/ संगीत/ संयोजक गुरु सुरेश सेन्चुरी,ले जानकारी दिनु भयो |

 

 

बिगतका बर्षहरुमा पनि बागेश्वरी संगीतालय’ले विश्व संगीत दिवस होस् या नारायण गोपाल स्मृति दिवस होस्’ नृत्य दिवस होस प्रत्येक बर्ष सांगीतिक कार्यक्रम गरी साथै डान्स रियालिटी शो’ मोफसल स्तरिय गायन प्रतियोगिता’ पनि गर्दै आईरहेको र त्यहाँ भएका प्रतिभाशाली बिध्यार्थिहरुलाई एउटा प्लाटफम दिने काम पनि गरिरहेको छ |

 

 

बागेश्वरी संगीतालय’बाट आफ्नो नृत्य करियर सुरुवात गरेकी डान्सर तेरिया मगरले २०१४ मा अन्तरराष्ट्रिय स्तर’को
Did Lil Chams को उपाधि चुम्न सफल भईन र त्यसै गरि २०१६ मा फेरी डान्स रियालिटी शो (झलक दिखलाजा) पनि जित्न सफल भैईन | केहि दिन अघि तेरिया मगरले बागेश्वरी संगीतालय’मा डान्स सिकी रहेका बिद्यार्थी हरुलाई ५ दिने नृत्य प्रशिक्षण पनि दिएकि थिइन् |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah